पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत १० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार कास्कीका ८ जना, तनहुँका १ र बाराका एक जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा पोखरा महानगरपालिका वडा नं.५का १ जना, १७ का ३ जना, १८ का २ जना, २६ र २८ का १–१ जना तथा तनहुँका १ र बाराका १ जना रहेका छन् ।
उनिहरु गत साउन १९, २२, ३०, ३१ र ३२ गते अस्पताल भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार