गण्डकी प्रदेशमा कोरोना संक्रमणका साथै डेंगु र स्क्रवटाइफसको समेत बिरामीहरु फेला परेको भन्दै स्वास्थ्य निर्देशनालयले बच्ने उपाय सहित सचेत रहन सुझाएको छ ।
स्त्रवटाइफसबाट बच्नका लागि मुसा नियन्त्रण, डेंगीबाट बच्न लामखुट्टे र रुघा खोकि एंव कोरोना बच्नका लागि भिडभाड र माक्सको उपयुक्त प्रयोग गर्न निर्देशनालयले सुझाएको हो ।
बाक्लो बस्ति भएका स्थानहरु यसको जोखिममा रहेको निर्देशनालयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार