विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण ७ लाख ६३ हजार मानिसहरुको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार हालसम्म २ करोड १३ लाख ४६ लाख भन्दा बढि मानिसहरु संक्रमित भएका छन् ।
उनिहरु मध्ये १ करोड ४१ लख ३९ हजार बढि निको भएका छन् भने ६४ लाख ४३ हजारको उपचार भैरहेको छ ।
अहिले पनि ६४ हजार ५ सय बढिको अवस्था गम्भिर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार