कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत पोखरा महानगरपालिका वडा नं. १६ का एक ५२ वर्षीय पुरुषको मत्यु भएको हो ।
उनलाई स्वास प्रश्वासमा समस्या भएपछि आजै अस्पताल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार