पोखरामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा १० की ७३ वर्षीय एक महिलाको मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार उनको आज दिउँसो ३ः५० बजे मृत्यु भएको हो ।
हालसम्म प्रतिष्ठानमा ९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार