चितवनमा ३ जनको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका वडा नं. ११ का ६५ वर्षीय पुरुष, खैरेनी १३ की ५५ वर्षीय महिला र भरतपुर ११ की १८ वर्षीय महिलाको हिजै मृत्यु भएको हो ।
उनिहरु तिनै जना अस्पताल आईपुग्दा अवस्था गम्भिर रहेको र उपचारका लागि आवाश्यक आइसियु भेन्टिलेटरको उपलब्ध नभएका कारण उपचार सम्भव नभएको अस्पतालले जनाएको छ ।
उनिहरु तिनै जनाको कोरोना परिक्षण रिपोर्ट पोटेटिभ आएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीले पुष्टि गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार