नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाm सम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार