नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गैतमका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको हो ।
पछिल्लो समय बाँकेमा एक जना महिलाको मत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका २ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यता गण्डकी प्रदेशमा गयराति पोखरा महानगरपालिका वडा नं.१९ का एक पुरुषको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार