विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म यस भाइरसको संक्रमणका कारण मृत्यु हुनेके संख्या ७ लाख ४ हजार ६ सय बढि पुगेको छ ।
हालसम्म १ करोड ८७ लाख बढि मानिस संक्रमित भएका छन् । उनिहरु मध्ये ७ लाख बढिको मृत्यु भएको हो भने, १ करोड १९ लाख ३६ हजनर बढि निको भएर घर फर्किएका छन् ।
संक्रमित मध्ये ६० लाख ८० हजार जनाको उपचार भैरहेको छ । उनिहरु मध्ये ६५ हजार बढिको अवस्था गम्भिर रहेको छ । सवैभन्दा धेरै अमेरीकामा झण्डै ५० लाख मानिसहरु संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार