नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या आज मात्र ७ रहेको छ ।
यससंगै १२० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यता गण्डकी प्रदेशमा सात जना संक्रमितहरुले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार