विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख २४ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख २४ हजार ५५८ जनाको मृ-त्यु भैसकेको छ । २ करोड ८९ लाख ३८ हजार ९५ बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

भरतपुरमा गरिएको नमुना परिक्षणमा ७ जनामा कोरोना संक्रमण


हालसम्म २ करोड ८ लाख ५ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७२ लाख ७ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६० हजार ८ सय बढिको अवस्था गम्भिर रहेको छ । ७१ लाख ४६ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।

लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन


हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार