आज नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाग्लुङ पहिरोका मृतकहरु प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा गहिरो दुख व्यक्त


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका यससंगै कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि विवाद फेरि चर्किने संकेत


देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ नमुना परीक्षणमा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार