विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १० लाख ६२ हजार बढि पुगेको छ ।
वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म विश्वभर ७ लाख ५२ हजार ५ सय बढिको मृत्यु भैसकेको छ ।
यस्तै १ करोड ३८ लाख ५४ हजार बढि निको भएर घर फर्किएका छन् । ६४ लाख १५ हजार बढि संक्रमितहरुको उपचार भैरहेको छ ।
ति मध्ये ६४ हजार ६ सय को अवस्था गम्भिर रहेको छ ।
सवैभन्दा धेरै अमेरीकामा ५४ लाख बढि मानिसहरु संक्रमित हुदाँ १ लाख ७० हजार बढिको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार