पोखरा महानगरपालिकामा एकै पटक १६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. ७ का १६ जनामा एकै पटक संक्रमण पुष्टि भएको हो ।
उनिहरु २३ देखी ४७ वर्ष उमेर समुहका रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्तमतिको संख्या १८१२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार