नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि दुई महिला कर्मचारीद्धारा कुटपिट


देशभरीका प्रयोगशालामा गरिएको ६ हजार ९९३ नमुना परिक्षणमा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ५३३ जना रहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत एक जना कोरोना संक्रमित डिस्चार्ज


आज कोरोना मुक्त भएर ९३ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ४९२ जना निको भएका छन् । अहिले ५ हजार ३३८ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

आजदेखी विश्व स्तनपान सप्ताह नेपालमा पनि सुरु, आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार