कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज मात्रै ७ जनाको मृत्यु भएको छ ।
काभ्रे, नवलपरापसी, धनुषा, तनहुँ, कास्की, बाँके र मोरङका १ १ जनाको मृत्यु भएको हो । तनहुँकी महिला रहेकी छिन् भने बाँकी सबै पुरुषहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार