नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारको निर्णय


देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । कुल संक्रमित मध्ये उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् ।

झण्डै चार महिना लामो लकडाउन आज मध्यरातदेखि अन्त्य हुदै


पछिल्लो २४ घण्टामा मात्र ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।

प्याब्सियुद्धारा पोखरा स्थित प्याब्सन, एनप्याब्सन र युनिप्सको कार्यालयमा तालाबन्दि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार