नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको हो ।

अन्नपुर्ण गाँउपालीकाका विभिन्न वडाहरुमा ठुलो संख्यामा देखिए सलह किराका झुण्डहरु, कृषकहरु चिन्तित


देशभरका प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार