स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा महानगरपालिकाका ६ सहित गण्डकीमा फेरि थपिए १२ संक्रमित, कुल १३०२ जनामा कोरोना भाइरस पुष्टि


देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७४१ जनाको पीसीआर परिक्षण गरिएकोमा १५६ जनामा कोरोना पुष्टि भएको हो ।
आज कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

कास्कीमा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुभारम्भ (के हो राष्ट्रिय परिचय पत्र )


यता आज २४ जना थपिए संगै गण्डकीमा कोरोना संmत्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार