नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो पटक ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया एक कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज


अस्पतालको आईसियुमा उपचाररत उनको बिहान ९ः१५ बजे मृत्यु भएको हो । उनि हालसालै विरगञ्जबाट आएकी बताईएको छ ।
हिजो विरगञ्जमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

गण्डकीमा पुनः ६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १४८५ पुग्यो


यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार