विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ४५ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ४५ हजार १६४ जनाको मृ-त्यु भैसकेको छ । ३ करोड बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

निकै लामो समयदेखी ग्यारेजमा ठन्किएका लामो दुरीका सवारी साधनहरु आजदेखी संचालन


हालसम्म २ करोड १८ लाख ८ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७२ लाख ८८ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६१ हजार २ सय बढिको अवस्था गम्भिर रहेको छ । ७२ लाख २७ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।

पोखरामा ८ सहित गण्डकी प्रदेशमा आज २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार