बाग्लुङ पहिरोमा परि ज्यान गुमाएका मृतकहरु प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गहिरो दुख व्यक्त गरेका छन् ।
एक वक्तत्व जारि गर्दै मुख्यमन्त्री गुरुङले तमानखोला गाउँपालिकामा २ जना र निसिखोला गाउँपालिकामा २ जनाको मृत्यु हुनुका साथै लाखौ बराबरको धममाल क्षतिभएको घट्नाले आफुलाई स्तब्ध बनाएको बताए ।

बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानहरुमा गएको पहिरोमा परी ४ जनाको मृत्यु


एनले बाढि तथा पहिरो प्रभावितहरुको तत्काल उद्धार तथा राहतमा तदारुकताका साथ खट्न स्थानिय तहको ध्यानाकर्षण समेत गराएका छन् ।
विषम परिस्थितीमा उच्च सावधानि तथा सर्तकता अपनाउन आग्रह गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको तर्फबाट आवाश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
गयरातिको पहिरोमा परि बाग्लुङको तमान र निसीखोला गाउँपालिकामा २ २ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि विवाद फेरि चर्किने संकेत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार