Home / समाचार

समाचार

महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम कार्यान्वयनमा जोड

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । लैङ्गिकताका आधारमा …

Read More »

११ औं मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौंमा सुरु

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारबाट काठमाडौंमा सुरु भएको छ । यो बर्षको महाभेला राष्ट्रिय मानव अधिकार आयोगको समन्वय र गैसस महासंघ नेपालको संयोजनमा सुरु भएको हो । यस बर्ष महाभेलाको नारा दिगो विकासको आधार, सबैका लागि मानवअधिकार तय गरिएको छ । …

Read More »

सागको पदक तालिकामा ११० स्वर्ण सहित भारतको अग्रता

काठमाण्डौ, पोखरा र जनकपुरमा जारी १३ औँ संस्करको दक्षिण एशियाली खेलुकद सागको पदक तालिकामा अहिले सम्म भारत पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगीतामा भारतले अहिलेसम्म १ सय १० स्वर्ण सहित २ सय १४ पदक जितिसकेको छ भने दोस्रो स्थानमा रहेको नेपालले ४३ स्वर्ण सहित १ सय …

Read More »

एनप्याब्सान कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गर्न लागेको उक्त प्रदर्शनी मंसिर २४ देखि २७ गतेसम्म पोखरा प्रदर्शनीकेन्द्र नयाँवजारमा हुनेछ । …

Read More »

नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा काभ्रे सेवा समाजको सातौँ साधारणसभामा बोल्दै मन्त्री बाँस्कोटाले नेपाली जमिनमा विदेशीको आँखा लाग्न नदिने बताउनुभयो । नेपालको सार्वभौमसत्तालाई कुनै पनि देशले दख्खल दिन नहुने भन्दै उहाले विचार र आस्था …

Read More »

मुलुक बिकासको बाटोमा तिव्र : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक बिकासको बाटोमा तिव्र रुपले अघि बढेको बताउनुभएको छ । कमलादीमा वण्डर्स नेपालले बनाउन लागेको स्काइ वाल्क टावरको शनिबार शिल्यानाश गर्दै उहाले मुलुकको विकासमा प्राकृतिक सम्पदासँगै अन्य संरचना पनि महत्वपूर्ण हुने बताउनुभएको हो । उहाले नयाँ नेपालको निर्माणमा पर्यटन क्षेत्रको भूमिका अर्थपूर्ण रहने धारणा पनि …

Read More »

कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना छैन् : नेता केसी

कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नरहेको बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नरहेको भन्दै अब पार्टी सम्पूर्ण रुपबाट महाधिवेशनमा गराउन केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाले पार्टीलाई व्यवस्थित् रुपमा अघि बढाउनको लागि …

Read More »

साग अन्तर्गत पुरुष फुटबलमा नेपालद्धारा माल्दिभ्स पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा माल्दिभ्सलाई २(१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल …

Read More »

डडेल्धुराका ग्रामिण सडकमा दुर्घटनाको खतरा

डडेल्धुराका ग्रामिण सडकमा संचालन हुने यातायातका साधनले क्षमता भन्दा चार गुना वढी यात्रु वोक्ने गरेका कारण दुर्घटनाको खतरा बढेको छ । ग्रामिण सडकको अवस्थ राम्रो नहुदा समेत यातायातका साधनले क्षमता भन्दा बढि यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको हो । ग्रामिण सडकमा निगरानी गर्ने कुनै निकाय नभएकाले यातायातका सवारी साधनहरुले मनपरी …

Read More »

साग अन्तगर्त एथ्लेटिक्समा पाँच हजार मिटर दौडमा नेपालका पार्कीलाई स्वर्ण

साग अन्तगर्त एथ्लेटिक्समा शुक्रबार पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएको दौडमा नेपाली धावक गोपी चन्द पार्की १४ मिनेट ६४ दशमलब २० सेकेण्डले निर्धारित दुरी पुरा गर्दै पहिलो भएका हुन् । यस्तै भारतका सुनिल दावा १४ मिनेट ५५ दशमलब २१ सेकेण्डमा …

Read More »