Home / पर्यटन

पर्यटन

सागको एथ्लेटिक्समा बिहीबार नेपालको निराशाजनक प्रदर्शन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्समा बिहीबार नेपालले निराशाजनक प्रदर्शन गरेको छ । ६ ओटा स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले एउटा पनि पदक जितेन । ११० मिटर हर्डल्स् पुरुषतर्फ पाकिस्तानी खेलाडीले स्वर्णपदक जित्दा नेपालका जीवन चौधरी छैटौं तथा चन्द्रदेव जोशी आठौं भए । १०० मिटर हर्डल्स् महिलामा श्रीलंकाकी खेलाडीले …

Read More »

पुरुष सिंगल र डबल्स तथा मिक्स डबल्समा नेपाललाई काश्य पदक पक्का

तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले …

Read More »

पोखरा सडक महोत्सवमा आतिसवाजि गर्ने तयारी

अगेंजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने पोखरा सडक महोत्सवमा यस बर्ष भने आतिसवाजि गर्ने तयारी गरिएको छ । १३ औं साग काठमाण्डौं र पोखरामा भएसंगगै उद्घाटनको अवसरमा भएको आतिसवाजी भन्दा सम्भ र भव्य रुपमा आफुहरुले पनि यस बर्ष पुष १२ देखि १६ गतेसम्म हुने पोखरा सडक महोत्सवको अवसरमा …

Read More »

ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण जितेको हो । पुरुष तर्फ भने भारतका आदर्श एम. एन. सिनामोलले स्वर्ण पदक जितका छन् । महिलातर्फको सोनीले निर्धारित …

Read More »

विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने बुद्धको तयारी

बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइट परीक्षण स्वरुप छ महिनामा सञ्चालन गरिने र कम्पनीले …

Read More »

पोखरा फुटबल मैदान ग्यालरी सी तर्फको सिट जडान गरियो

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी सी अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भए पछि यति बेला फुटबल मैदानको काम धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत …

Read More »

माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु

नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट आयोजनाको उद्घाटन गरेसंगै व्यावसायिक रूपमा …

Read More »

पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन

युनाईटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशाँै संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको मुल आयोजक समिति संयोजक …

Read More »

महानगर गेटमा प्रहरी र व्यवसायी बिच धकेलाधकेल

पोखराका फुटपाथे व्यवसायी र प्रहरी बिच विबाद उत्पन्न हुदा धकलाधकेल भएको छ । फुटपाथे व्यवसायीहरुले पोखरा महानगरमा जग्गा उपलब्ध गराउन माग गर्दै नारा जुलुस गरेर महानगर भित्र प्रबेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई कार्यालय प्रबेशमा रोक लगाउदा दुबै पक्ष बिच धकेलाधकेल भएको हो । महानगरको मुलगेटमा बसेका प्रहरीले महानगर भित्र प्रबेश …

Read More »

पोखरा १७ मा र्निबाचन पछि मात्र दुई अर्व बजेट

पोखरा महानगरपालिकाको १७ नंम्वर वडा क्षेत्रभित्र मात्र नयाँ जनप्रतिनिधि र्निबाचित भए पछि हालसम्म मात्र २ अर्ब बराबरको बजेट बिनियोजन भएको छ । वडा कार्यलय १७ ले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हालसम्मको सामाजिक, भौतिक तथा बिभिन्न शिर्षकमा महानगरपालिका, प्रदेश सरकार तथा संघिय सरकारबाट बिनियोजन भएको बजेटको फाँटबारी सार्बजनिक गरेको छ …

Read More »