Home / खेलकुद

खेलकुद

सागको पदक तालिकामा ११० स्वर्ण सहित भारतको अग्रता

काठमाण्डौ, पोखरा र जनकपुरमा जारी १३ औँ संस्करको दक्षिण एशियाली खेलुकद सागको पदक तालिकामा अहिले सम्म भारत पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगीतामा भारतले अहिलेसम्म १ सय १० स्वर्ण सहित २ सय १४ पदक जितिसकेको छ भने दोस्रो स्थानमा रहेको नेपालले ४३ स्वर्ण सहित १ सय …

Read More »

साग अन्तर्गत पुरुष फुटबलमा नेपालद्धारा माल्दिभ्स पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा माल्दिभ्सलाई २(१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल …

Read More »

साग अन्तगर्त एथ्लेटिक्समा पाँच हजार मिटर दौडमा नेपालका पार्कीलाई स्वर्ण

साग अन्तगर्त एथ्लेटिक्समा शुक्रबार पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएको दौडमा नेपाली धावक गोपी चन्द पार्की १४ मिनेट ६४ दशमलब २० सेकेण्डले निर्धारित दुरी पुरा गर्दै पहिलो भएका हुन् । यस्तै भारतका सुनिल दावा १४ मिनेट ५५ दशमलब २१ सेकेण्डमा …

Read More »

सागको पुरुष क्रिकेटमा नेपालद्धारा माल्दिभ्स ८४ रनले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटियो । माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले …

Read More »

सागको एथ्लेटिक्समा बिहीबार नेपालको निराशाजनक प्रदर्शन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्समा बिहीबार नेपालले निराशाजनक प्रदर्शन गरेको छ । ६ ओटा स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले एउटा पनि पदक जितेन । ११० मिटर हर्डल्स् पुरुषतर्फ पाकिस्तानी खेलाडीले स्वर्णपदक जित्दा नेपालका जीवन चौधरी छैटौं तथा चन्द्रदेव जोशी आठौं भए । १०० मिटर हर्डल्स् महिलामा श्रीलंकाकी खेलाडीले …

Read More »

उसुकी नीमा घर्ती मगरलाई लगातार दुई स्वर्ण

उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उनी उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । घरेलु भूमिमा स्वर्ण जित्दा बेग्लै आनन्द मिलेको …

Read More »

१३ औं साग अन्र्तगत पोखरामा विहिबार देखि आर्चरी सुरु

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत आज देखि पोखरामा आर्चरी खेल सुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भए पछि विहिबार उक्त खेलको उद्घाटन सहित अभ्यास खेल सुरु भएको हो । पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नभएपछि विहिबार अभ्यास (वामअफ) …

Read More »

बंगलादेश महिला क्रिकेटको फाइनलमा

तेह्रौं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत बंगलादेश महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेश मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालामा बिहीबार भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको …

Read More »

पुरुष सिंगल र डबल्स तथा मिक्स डबल्समा नेपाललाई काश्य पदक पक्का

तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले …

Read More »

२ स्वर्ण सहित ६ पदकका साथ ट्राय्थलन तर्फ नेपाल च्याम्पियन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्राय्थलन खेलमा नेपालले २ स्वर्ण सहित ६ पदक हात पार्दै ट्राय्थलन तर्फ च्याम्पियन बन्न सफल भएको छ । ५ स्वर्ण, ५ रजत र ५ कास्य पदकको लागि भएको स्पर्धामा नेपालले भारत र श्रीलंकालाई पछि पार्दै २ स्वर्ण, ३ रजत र …

Read More »