पोखरा महानगरपालिका वडा नं. १ बगरबाट खानेपानी संस्थानका एक कर्मचारी घु-स रकम सहित प-क्राउ परेका जागौ पोखरा अभियानका अभियान्ताहरुले जनाएका छन् ।
संस्थानका कर्मचारी कृष्ण वाग्लेलाई अख्तियार दु-रुपयोग अनु-सन्धान आयोगले २५ हजार रुपैयाँ घु-स सहित पक्राउ गरेको हो । वाग्ले बगर स्थित आशा मःम रेष्टुरेण्टबाट रंगेहात पक्राउ परेका हुन् ।
आफुहरुको निरन्तर द-वावका कारण अख्तियारका गतिविधिहरु केही चलयमान हुन थालेका अभियान्तहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार