पर्साको वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जमा सेना, प्रहरी, चिकित्सक लगायत १४२ जनालाई कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको रियल टाईम पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार