विराटनगर महानगरपालिकामा भोलीदेखि लागू हुने गरी १५ दिन फेरि लकडाउन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको निष्कर्ष सहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, ललितपुरमा ६५ वर्षीया एक महिलाको मृत्यु


नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आजको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
महानग रभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार