संचारकर्मी अर्जुन बास्तोलाको नयाँ तिज गीत नकचरो पोई बजारमा आएको छ । गितमा गाँउले जनजीवन प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
गरिबीका कारण लोग्ने प्रदेशिने र घरमा श्रीमतिले त्यो कमाईको सहि सदुपयोग नगरिदिदा उत्पन्न समस्याको सेरोफेरोमा गीतलाई केन्द्रित गरिएको छ ।
गीतमा लोकगायीका माया गुरुङ र गायक रामजी पौडेलले स्वर दिएका छन् । हाँस्यकलाकार राजेन्द्र नेपाली (लट्टे)को अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार