पोखरा, ३० फाल्गुन ।
भुतपुर्व माओवादी नेता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्धारा घोषित बन्दका कारण पोखरा लगायत देशभरीको जनजिवन प्रभावित भएको छ ।


विहानै देखी बजार पसलहरु पुर्ण रुपमा बन्द छन् भने स्कुल कलेज र विभिन्न प्रतिष्ठानहरु समेत ठप्प छन् । बन्दका कारण यातायात सेवा समेत पुर्ण रुसमा ठप्प भएपछि मानिसहरुले निकै सास्ती खेपिरहेका छन् ।
एक दिनको बन्दका कारण अर्वौ रुपैयाँको नोक्सान हुने उद्योगी व्यवसायीहरुले बताएका छन् । ठाँउ ठाँउमा भेटिएका बमका कारण त्रासदिपुर्ण वातावरणमा कयौन मानिसहरुले जिवन गुजारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार