Home / googlepokhara

googlepokhara

नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा दुई अध्यक्षको कार्यविभाजन

नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुई अध्यक्षको कार्यविभाजन गरेको छ । बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले दुई अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको कार्य विभिाजन गरेको हो । सचिवालय बैठकले अध्यक्ष केपीशर्मा ओली पूरा कार्यकाल प्रधानमन्त्री बन्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालने निर्णय …

Read More »

नेपाल निर्माण व्यवसायीको दुई दिने राष्ट्रिय भेला काठमाडौ सुरु

नेपाल निर्माण व्यवसायी महासंघको दुई दिने राष्ट्रिय भेला २०७६ काठमाडौ सुरु भएको छ । सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भएको म्याद थप र बैंक क्रेडिट लाइन लगाएत सार्वजनिक खरिद ऐन समेत केही बुँदाहरुको विरोध स्वरुप गर्ने संघर्षका कार्यक्रमहरु तय गर्नका लागि राष्ट्रिय भेला २०७६ आयोजना गरी महासंघले जनाएको छ । बुधबार …

Read More »

बेरोजगारी समस्या समाधान सरकारको उच्च प्राथमिकता

प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको ‘युनि ग्लोबल युनियन एसिया तथा प्यासिफिक रिजन’ को ५औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि बताउनुभयो । गरिवी निवारण र …

Read More »

श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम दिवस

‘लाखौंलाई खोजौं, लाखौंको उपचार गरौं’ भन्ने नारासहित श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा बुधबार काठमाडौमा जनचेतना र्याली निकालिएको थियो । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा यस रोगसम्बन्धी निःशुल्क शिविरसमेत राखिएको थियो । धूमपान, सुर्तीजन्य पदार्थको सेवन, प्रदूषण र दाउराको प्रयोग गरेर …

Read More »

जस्तापाता वितरण

अन्नपूर्ण गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडावासीलाई आज एक कार्यक्रमका बीच जस्तापाता वितरण गरेको छ। गाउँपालिकाले गाउँसभाबाट स्वीकृत निती कार्यक्रम अनुसार जस्तापाता वितरण गरेको हो ।जस अनुसार प्रत्येक वडाबाट ५ जनाका दरले ११ वडाका कुल ५५ वडावासी लाभान्वित भएका छन् ।उनीहरु प्रत्येकलाई ९ फुट लम्बाईका १६ वटाका दरले रंगिन जस्तापाता …

Read More »

सीमाका बिषयमा तत्काल राज्यले वार्ता गर्नुपर्नेमा नेता रावलको जोड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले सीमाका बिषयमा तत्काल राज्यले वार्ता गर्नुपर्ने बताउनुभएको छ । स्वतन्त्र बिद्यार्थी युनियन आर आरले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले निडर भएर वार्ताको टेवलमा बस्नुपर्ने बताउनुभयो । उहाले पदलाई नभइ मुलुकलाई प्राथमिकता दिने व्यक्तिले मात्र यस बिषयमा निडर …

Read More »

परोपकार महासंघ बैदामको अध्यक्षमा तुलसी दाहाल

राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा ६ बैदामको अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पोखरामा भएको दशौँ साधारणसभा तथा पाँचौं अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा जुना अधिकारी, सचिवमा भिष्मा नेपाली, कोषाध्यक्षमा हरिराज कोइराल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा …

Read More »

विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलन प्रति प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत’ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बढी मुआब्जा माग्ने प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय …

Read More »

सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिनुभयो …

Read More »

मंसिर अन्तिम साता पोखराको चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने

पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा सांस्कृतिक महोत्सव हुन लागेको । आयोजकले सोमबार पत्रकार सम्मेलनका आयोजना गरेर मंसिरको २५ देखी २९ गते सम्म महोत्सव हुने …

Read More »