सशस्त्र प्रहरी बल एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ ।
नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरुमा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।
यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।
यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार