अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।
आयोगका १८२ जनामा गरिएको पिसिआर परिक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आयोगका अनुसार उनिहरु अधिकांस प्रहरी कर्मचारी रहेका छन् । उनिहरुको कन्ट्याक टे«सिङको काम भैरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार