अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत थप २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित अधिकांश प्रहरी कर्मचारी रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले अख्तियारका कर्मचारीमा संक्रमण पुष्टि भएको बताए ।
योसँगै आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार