पोखरा, १७ फाल्गुन ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घट्नामा ज्यान गुमाएका नेपाल सरकारका वहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीको आज उन कै गृह जिल्ला कास्कीको पोखरा महानगरपालिका स्थित सेतिनदि किनारमा अन्त्योष्टि गरिएको छ ।


पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धान्जली पछि गरिएको शवयात्रामा हजारौ नेता, कार्यकर्ता तथा उनका सर्मथकहरुले सहभागीता जनाएका छन् ।

पोखराका विभिन्न स्थानहरुको परिक्रमा पछि रामघाटमा उनको दाहसंस्कार गरिएको हो ।


दुर्घट्नामा मन्त्री अधिकारी सहित सात जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार