पोखरा, २२ फाल्गुन ।
प्रदेशको समृद्धिका आधारहरुको खोजिका खातिर गण्डकी प्रदेशको राजधानी पोखरामा स्थानिय अधिकारीहरुले प्राज्ञिक बहस सुरु गरेका छन् ।


प्राकृतिक श्रोतसाधनले सम्पन्न प्रदेश गण्डकीको थप विकास तथा समृद्धिका लागी नयाँ सम्भावनाहरुको खोजिमा उनिले बहस छेड्ने अनुमान गरिएको छ ।


मदन भण्डारी फाउण्डेसनले आयोजना गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका स्थानिय अधिकारी सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार