पोखरा महानगरपालिकाका थप ९ जनामा को’रोना भा’इरसको सं’क्रमण पु’ष्टि भएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका अनुसार क्ष’यरोग उ’पचार केन्द्र, पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिका वडा नं.६ का २ जना महिला, वडा नं. ७ का १ जना पुरुष, वडा नं. १४ का२ जना पुरुष, वडा नं. १३ की एक महिलामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो ।
यस्तै पोखरा महानगरपालिका वडा नं. १७, ८ र एक जना वडा नखुलेका पुरुषमा समेत को’रोना देखिएको छ । पोखरा १३ की महिला साउदी अरबबाट आएकी हुन् भने पोखरा १७ र वडा नखुलेका दुई पुरुष भारतबाट आएर क्वा’रेन्टिनमा बसिरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार