पोखरा महानगरपालिकाका एक सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ का १ जना, लमजुङका १ जना, पर्वतका १ जना र नवलपुरका १ जना गरि ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कुलसंक्रमितको संख्या १ हजार ६ सय ६० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार