कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७४ पुगेको छ । सामाजिक विबमस मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार १७ जना निको भएका छन् ।
कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।
३५१ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार