नेपालमा आज ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म १७ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।
हाल देशभरिका क्वारेन्टिनहरुमा १३ हजार ५ सय ७१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार