गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमितको संख्या १६८२ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँको ब्यास नगरपालिका १ का ६९ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको हो ।
उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा राखिएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार