अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७५६ पुगेको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ |
सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ | यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १५५० रहेको व्यहोरा समेत अनुरोध छ |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार