विश्वभर को-रोना भाइरस (को-भिड १९) सं-क्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म को-रोना भाईरस (कोभिड १९) को सं-क्रमणका कारण ९ लाख ८ जनाको मृ-त्यु भैसकेको छ । २ करोड ८० लाख बढि मानिसहरु भने यस भा-इरसबाट सं-क्रमित भएका छन् ।
हालसम्म २ करोड १ लाख बढि मानिसहरु सं-क्रमणमुक्त भएका छन् भने, ७० लाख १३ हजार बढिको उ-पचार भैरहेको छ । उनिहरु मध्ये ६० हजार ५ सय बढिको अवस्था ग-म्भिर रहेको छ । ६९ लाख ५३ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार