आज नेपालमा ६४१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१५ हजार बढि मानिसहरु अहिले पनि क्वारेन्टिनमा रहेका छन् ।
हालसम्म डिस्चार्ज १७ हजार बढि पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार