Breaking News

Recent Posts

गण्डकीमा थपिए कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टिनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म …

Read More »

पालिखेचोकमा डिभाइडर गार्डेन निर्माण

पोखरा महानगरपालिकाले वडा नं ३,४ र ९ को संगम पालिखेचोकमा डिभाइडर गार्डेन निर्माण गरेको छ । साँघुरो पालिखेचोकलाई फराकिलो बनाइएपछि महानगरले सो स्थानमा सुन्दर गार्डेन बनाएको हो । ४७ औं विश्व वातावरण दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सो गार्डेनको औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पर्यटकीय नगरि …

Read More »

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदमा पेश

प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो प्रतिवेदन संसदमा पेश गरेको छ । समितिकी सभापति जयपुरी घर्तिले प्राप्त उपलब्धिहरु समेटिएको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुभएको हो ।

Read More »

रुकुमको घट्नामा छानविनका लागि संसदिय समिति गठन गरिने

पश्चिम रुकुमको घट्नामा आवाश्यक छानविनका लागि संसदिय छानविन समिति गठन गरिने भएको छ । संसदका प्रतिनिधित्व गर्ने दलहरुसंग आवाश्यक छलफल गरि निष्पक्ष छानविनका लागि संसदिय समिति छानविन गरिने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।

Read More »

आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना महामारीका बेला स्वास्थ्य जोखिममा रहेका नागरिकलाई सहज र सुलभ रुपमा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले कोरोनाका कारण स्वास्थ्य जोखिममा रहेका नागरिकले नियमित र सहज रुपमा स्वास्थ्य उपचार नपाएको गुनासो आएको भन्दै महामारीका बीच …

Read More »

CCM ONLINE STUDIO