Home / समाचार / असोज २४ गते हुने मिस क्विन लेकसिटीको व्यानर च्यातियो

असोज २४ गते हुने मिस क्विन लेकसिटीको व्यानर च्यातियो

यही असोज २४ गते हुन लागेको मिस क्विन लेकसिटीको व्यानर अराजक व्यक्तिहरुले च्यातेका छन् । रातको समयमा आएर कार्यक्रमलाई प्रचाव पार्ने तव्यहरुले व्यानर च्यातेको आयोजकको दावी गरेका छन् । रातको समयमा व्यानर च्यात्नेलाई नजिकै रहेको पेट्रोल पम्वको सिसी क्यामरा वाट हेरी पक्राउ गरीने आयोजकले वताएका छन् । खोजी कार्यका लागी प्रहरीमा समेत जानकारी गराई सकिएको आयोजक तुल्सी मिडियाले वताएको छ ।

About googlepokhara