Home / अन्तर्वार्ता

अन्तर्वार्ता

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

लमजुङ : सवारी दुर्घटनामा १ जना घाइते मिति २०७६।०७।०२ गते अन्दाजी १२:३०बजेको समयमा जिल्ला लमजुङ बेशीशहर नगरपालिका-८ हस्पिटल लाईनबाट सोहो स्थान स्थित नारायणथान तर्फ जाँदै गरेको ग२च ९०११ नं.को स्कार्पियो जिपले ऐ.ऐ. बस्ने वर्ष ५ को अर्पण तामाङलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि बेशीशहर सामुदायिक अस्पतालमा उपचार पठाईएकोमा थप …

Read More »

मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागेको सभापति देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागि परेको आरोप लगाएकाछन्। पोखरामा आज (शुक्रबार) देखि शुरु भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्दै सभापति देउवाले स्वतन्त्र हुनु पर्ने महान्यायाधीवक्ता कार्यालय प्रधानमन्त्री मातहत राखेर मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागि परेको आरोप लगाएका हुन्। उनले …

Read More »

पोखरा १६ मा सचेतना कार्यक्रम

क्षेत्री समाज पोखरा–१६ ले विषादीयुक्त खानेकुराको प्रभाव र यसको निराकरण विषयक सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समय मिसावटयुक्त खानाका कारण मानव स्वास्थ्य प्रतिकुल बन्दै गईरहेको अवस्थामा ग्रिन नेपाल र सत्यनाम अस्पताल ललितपुरको सहयोगमा वाटुलेचौरका गृहणीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष केशववहादुर वस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन …

Read More »

‘क्लिन फिड’ लागू गर्ने कुराबाट पछि हट्न नसकिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापन क्षेत्रमा ‘क्लिन फिड’ लागू गर्ने कुराबाट कुनै पनि हालतमा पछि हट्न नसकिने बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिदै बास्कोटाले बिधेयकको मर्म नै हटाउने पक्षमा सरकार …

Read More »

दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि पार्वती गुरुङको पहलमा बेलायतबाट ३० लाख सहयोग

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि बेलायतमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जुनकिरी च्यारिटी ग्रुपका सदस्य, समाजसेवी पार्बती गुरुङको पहलमा संकलित ३० लाख रुपैया सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बिच निर्माण समितिलाई प्रदान गरेका हुन् । दरौ–थाप्ले बुद्ध मुर्ति निर्माण समितिका संयोजक बिश्व गुरुङ, …

Read More »

मुलुकमा क्षयरोग निवारण गर्न थप चुनौती रहेको एक अध्ययनको निष्कर्ष |

पोखरा, जेठ । मुलुकमा क्षयरोग निवारण गर्न थप चुनौती रहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौमा सार्वजनिक गरेको क्षयरोगीसम्बन्धी संयुक्त अनुगमन तथा सुझाव प्रतिवेदनमा पछिल्लो समय क्षयरोगका कारण वर्षेनी मृत्यु हुनेको सङ्ख्यामा घट्दो रहेपनि नयाँ रोगीको सङ्ख्यामा बढ्दो नै रहेको देखिएको हो । नेपालले सन् …

Read More »

पोखरा ४ र ५ को सिमाना फिर्के पुलबाट बाट ट्रक खस्यो |

पस्र्याङ स्थित फिर्के पुलबाट गएराती ट्रक खसेको छ । ट्रक पुलको छेउ भएर खोलामा खसेको हो । गएराती करिब साढे २ बजे ट्रक खसेको स्थानीयले बताएका छन् ।

Read More »

कास्कीका नयाँ प्रहरी प्रमुख कार्कीको स्वागत तथा रानाको बिदाइ :

पोखरा, जेठ । जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रमुखका रुपमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भइ आएका प्रहरी उपरीक्षक दानबहादुर कार्कीको स्वागत एवं कास्की प्रहरी प्रमुखको कार्यकाल पूरा गरी प्रहरी प्रधान कार्यालयमा सरुवा भइ जान लागेको प्रहरी उपरीक्षक ओमबहादुर रानाको बिदाइ गरिएको छ । नेपाल मगर संघ, कास्कीले आइतबार एक कार्यक्रमको आयोजना …

Read More »

जेठ १८ गतेदेखि पोखरामा खुल्ला पुल प्रतियोगिता हुने |

पोखरा । जेठ १८ गतेदेखि पोखरामा खुल्ला पुल प्रतियोगिता हुने भएको छ ।लेक साइड ब्वाईजको आयोजनामा हुन गई रहेकोे पुल प्रतियोगिता खुल्ला प्रतियोगिता भएकोले विदेशीहरुले पनि सहभागिता जनाउने विश्वास आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार , द्धितिय पुरस्कार १० हजार नगद तथा शिल्ड र प्रमाणपत्र रहकोे जनाएको …

Read More »

फेवातालमा जथभावी पाइप राख्दा उद्धारमा कठिनाई :

पोखरा, जेठ । फेवातालमा पुनः आज (सोमबार) हावा हुरीसंगै आएको ठुलो छालमा परी डुंगा डुबेर तालमा अत्तालिएका ७ जानको उद्धार गरिएको छ । एपिएफ फेवा लेक रेस्क्यु टावरको टोलीले सामेबार दिउँसो फेवातालको बिच भागमा डुंगा डुबेर तालमै तैरिरहेका ५ जना र २ जना कायकिङ गर्दै गर्दा तालमै अत्तालिएकाको सकुसल उद्धार …

Read More »