Home / साहित्य

साहित्य

सूर्यका किरणहरुको लोकापर्ण

मुक्तककार सूर्य गिरीको मुक्तक संग्रह ‘सूर्यका किरणहरु’को आज एक कार्यक्रमका बीच हेमजामा लोकापर्ण गरिएको छ । उक्त संग्रहको नेपाल नाट्य तथा संगित प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठले लोकापर्ण गर्नुभएको हो ।संग्रहको लोकापर्ण गर्नुहुँदै श्रेष्ठले देश तथा समाज राम्रो होस् भनेर साहित्यकारले आफ्नो कृर्तिमा असन्तुष्ठी तथा आक्रोस पोख्ने गरेको भनाई राख्नुभयो …

Read More »