Home / भिडियो :

भिडियो :

टि.एन.सिको निर्देशनमा खत्रिको ललिपप बजारमा | भिडियो सहित |

पोखरा, जेठ । टि.एन.सिको संगित तथा निर्देशनमा राष्ट्रिय म्युजिक भिडियो ललिपप सार्वजनिक भएको छ । मुलुकको पछिल्लो राजनीतिक गतिविधिले सामाजिक, सांस्कृतिक र आर्थीक क्षेत्रमा परेको प्रभावलाई म्युजिक भिडियो मार्फत उजागर गर्न प्रयास गरिएको निर्देशक टेक नारायण चापागाई ( टि.एन.सि) ले बताउनुभयो । उहाँका अनुसार बच्चाहरुलाई एउटा ललिपपको लोभमा फकाई फुलाई …

Read More »

गणतन्त्र स्थापनाको एक दशक | शहिदका सपना र जनताका चाहाना दुवै अधुरै | भिडियो सहित |

पोखरा, जेठ । आज गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा पोखरा प्रभातफेरी कार्यक्रम गरिएको छ । आज …

Read More »

गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै :

पोखरा, जेठ । गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै …

Read More »

समृद्ध नेपालका लागी बिमा आवश्यक : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ

पोखरा, जेठ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समृद्ध नेपाल हासिल गर्न सवै चिजमा बिमा हुन आवश्यक भएको बताएका छन् । नेपाल बीमक संघको आयोजना पुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यबस्थापनमा पोखरामा सोमबार भएको प्रदेश स्तरिय लघु बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा वोल्दै मन्त्री गुरुङले सुख नेपाली र …

Read More »

पार्दी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फुटबल जर्सी सहयोग |

पोखरा १७ स्थित पार्दी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फुटबल जर्सी सहयोग गरिएको छ । सोमबार विद्यालय प्राङ्गाणमा आयोजित एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गरिएको हो । विरौटा स्थित फ्रेण्ड्स हस्पिटालिटी म्यानेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टिच्यूट र फ्रेण्डस क्याफेले जर्सी सहयोग गरेका हुन् । इन्स्टिच्यूटका सञ्चालक राजकुमार केसी र क्याफेका सञ्चालकद्धय कुश थापा …

Read More »

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक १५ गते चारबजे बस्ने |

काठमाण्डौ, जेठ । राष्ट्रियसभामा ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी …

Read More »

सरकार—सिके सम्झौताको साँचो सरकारसंग छ : प्रचण्ड (भिडियो सहित)

पोखरा, २७ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईमा पृथकतावादी आन्दोलन चलाईरहेका सिके राउतसंग हालै मात्र सरकारले गरेको सहमतिका सम्बन्धमा अनावश्यक शंका नगर्न आग्रह गरेका छन् । पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले राउतसंगको ११ बुँदे सहमति राष्ट्रिय एकता र अखण्डताको रक्षाका खातिर …

Read More »

राजनीतिका आडमा हिन्दुसंस्कार माथीको अत्याचार स्विकार्य हुदैन् : विश्वहिन्दु महासंघ

पोखरा, २३ फाल्गुन । हालै मात्र ताप्लेजुङ्मा भएको एक अनपेक्षित दुर्घट्नामा परि ज्यान गुमाएका नेपाल सरकारका वहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्तिम संस्कारका सम्बन्धमा विश्वहिन्दु महासंघले आपत्ति जनाएको छ । हिन्दु परम्परा अनुसार मानिसको जिवनका १६ संस्कारहरु मध्येको अन्तिम संस्कारका रुपमा लिईने मृत्यु संस्कार विधि पुर्वक नभएको महासंघले जनाएको छ …

Read More »