Home / अर्थतन्त्र

अर्थतन्त्र

चेम्बर टोली कोरीया भ्रमणमा

पोखरा चेम्बर अफ कमर्स कास्की र गण्डकी प्रदेश चेम्बर अफ कमर्सको टोली शनिबार दक्षिण कोरीयाको भ्रमणको लागि प्रस्थान गरेको छ । मेस्सेके टीआइए होल्डिङ कोरीयाको निमन्त्रणामा कन्फ्रेरेन्स अन स्मार्ट टेक्नोलोजी फर सस्टेनेवल डिभलपमेन्ट एण्ड प्रोसियोरमेन्ट २०१९मा भाग लिन चेम्बरको टोली त्यसतर्फ प्रस्थान गरेको हो । पोखरा चेम्बर अफ कमर्स कास्कीका …

Read More »

राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन

महावीर पुनको नेतृत्वमा काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरिएको हो । करिब ८ करोडको लागतमा उक्त केन्द्र स्थापना गरिएको केन्द्रको अध्यक्ष महावीर पुनले जानकारी दिनुभयो । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा …

Read More »

२१ औं पोखरा सडक महोत्सवको तयारी शुरु

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले वर्षेनी सञ्चालन गर्दै आएको पोखरा सडक महोत्सवको आगामी २१ औं संस्करणको तयारी शुरु भएको छ । महोत्सवलाई सफल पार्नका लागि रेवानले आगामी सडक महोत्सवका लागि संयोजक तथा सह–संयोजक चयन गरेको छ । रेवान पोखराको सम्पन्न पछिल्लो बैठकले समितिका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजकमा …

Read More »

अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण गर्न सरकारको दीर्घकालिन योजना

सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण गर्न सरकारले दीर्घकालिन योजना बनाइरहेको बताउनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमूर्त साँस्कृतिक सम्पदा दिवसको सन्दर्भमा शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले संस्कृति मुलुकको पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारले दीर्घकालिन योजना बनाउने बताउनुभयो । …

Read More »

कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकारीता अवार्ड

पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट बुधवार पोखरामा सम्मानीत गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० …

Read More »

आज विश्व खाधान्न दिव

बुधबार विश्व खाधान्न दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । हरेक वर्षको अक्टोवर १६ तारिकमा विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओका अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो …

Read More »

अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा सहभागि हुने चिनिया टोली पोखरामा

बुधबार पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागि हुन चिनिया दुई टिम सहित नेपाली खेलाडीहरुको टोली पोखरा आइपुगेको छ । प्रतियोगितामा नेपाली २५ टिम सहित २७ टिम सहभागि हुने सम्पूर्ण खेलाडीहरुको टोली मंगलबार पोखरा आइपुगेकोे कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए । पोखरामा हुने उक्त ४२.२ किलोमिटरको दौड प्रतियोगिताको …

Read More »

गलकोटको भुजुङ्गेमा पनि “स्टोन भिलेज” (ढुंगेग्राम) होमस्टे सुरु

बागलुङको गलकोट नगरपालिका वडा नं. ६, भुजुङ्गेमा पनि घरबास कार्यक्रम “होमस्टे” सुरु भएको छ । भुजुङ्गेमा सुरु भएको “गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे”को सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले औपचारिक रुपमा शुभारम्भ गर्नुभयो । होमस्टेको शुभारम्भ गर्दै मन्त्री गुरुङले आन्तरिक पर्यटन प्रवद्र्धनमा होमस्टे प्रभावकारी हुने भएकोले …

Read More »

पोखरामा बुधबार अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ हुने

पोखरामा आगामी बुधबार अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एसोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपािलकाको संरक्षकत्व तथा विभिन्न संघ÷संस्थाहरुको सहकार्यमा क्रस–कन्ट्री दौड हुनेभएको हो । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजित उक्त दौडको सम्पुर्ण तयारी पुरा भएको …

Read More »

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता (भिडियो सहित)

नेपालको दुईदिने राजकिय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनु भएको छ । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किनुभएको हो । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुभयो । सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर …

Read More »